आजबाट एथर ब्राण्डका उत्पादन नेपालमा बिक्री सुरु हुँदै (मूल्यसहित)

काठमाडौं । भारतीय स्टार्टअप कम्पनी एथर इनर्जीका ‘हाइ पर्फमेन्स’ स्कुटर आजबाट नेपालमा बिक्री सुरु हुँदैछ । एथर ब्राण्डका उत्पादन बैद्य इनर्जीले नेपालमा बिक्री सुरु गर्न लागेको हो । बैद्यज् अर्गनाइजेशन अन्तर्गत टोयोटाका उत्पादन पनि विगत ५६ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । आजबाट नेपालमा बिक्री सुरु हुने एथरको पहिलो मोडलको रुपमा एथर ४५० एक्सका […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक ‘थ्रीएक्सओ’को उत्पादन सुरु हुँदै, यस्तो हुनेछ ब्याट्री र मोटर

काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्राले इलेक्ट्रीक थ्रीएक्सओ उत्पादन सुरु गर्ने भएको छ । यसअघि बिक्री गर्दै आएको एक्सयूभी ३०० लाई परिमार्जन गरेर बजारमा ल्याएको थ्रीएक्सओको पेट्रोल भर्सन अघिल्लो महिना सार्वजनिक भएको थियो । कम्पनीले आगामी नोभेम्बर महिनाबाट इलेक्ट्रीक थ्रीएक्सओ मोडलको उत्पादन थाल्ने भएको हो । कम्पनीले हरेक महिना १५०० देखि २००० यूनिट इलेक्ट्रीक थ्रीएक्सओ […]

भोलिबाट बिक्री सुरु हुँदै विलिङ विङ्गो, थाहापाउनुहोस् वारेन्टीसहितका तथ्य

काठमाडौं । एसएआईसी, जनरल मोटर्स र विलिङ मोटर्स मिलेर उत्पादन गरेको विङ्गो भोलि (आइतबार) बाट बिक्री सुरु हुने भएको छ । विलिङको आधिकारीक नियुक्त भएको पारामाउन्ट मोटर्सले विङ्गो नेपाल ल्याएको हो । कम्पनीले बिक्री सुरु गर्न लागेको विङ्गो मोडलका मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध विङ्गो राम्रो रेन्ज प्रदान […]

चैतबाट बिक्री सुरु हुँदै दुई क्रसओभर एसयूभी, आकर्षक मूल्यमा किन्न पाइने

काठमाडौं । दुई फरक चिनियाँ ब्राण्डले आफ्ना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा बिक्री सुरु गर्न लागेका छन् । चैत महिनाबाट बिक्री सुरु हुने दुबै क्रसओभर एसयूभी नेपालको लागि नयाँ ब्राण्डका उत्पादन हुन् । चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा र चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलका उत्पादन नेपालमा बिक्री सुरु हुन लागेको हो । ओमोडा ई-५ को बुकिङ विगत एक […]

१५ दिनपछि बिक्री सुरु हुँदै जिम्नी एसयूभी, भारतमा बम्पर बुकिङ

काठमाडौं । आगामी जुन ७ तारिखमा मारुती सुजुकीले भारतमा उत्पादन गरेको जिम्नी एसयूभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्नुअघि बुकिङ खुल्ला गरेको जिम्नीले निकै राम्रो बुकिङ पाएको कम्पनीले जनाएको हो । मारुती सुजुकी जिम्नीलाई ३० हजारभन्दा धेरै ग्राहकले बुकिङ गरेर बसेको कम्पनीले जनाएको छ । भारतमा उत्पादन भएको अफरोड एसयूभी माइलेजमा […]