होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश […]

आत्मनिर्भर लघुवित्तले नगद र सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस […]

प्रभु बैंकले गर्‍यो शेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जानकी फाइनान्सले १५ प्रतिशत बोनस दिने

२७ पुस, काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मूनाफाबाट शेयरधनीहरुका लागि बोनस घोषणा गरेको छ । कम्पनीको मंगलबार दिउसो बसेको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बोनस शेयरका साथै कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । अहिले यस कम्पनीको चुक्ता पुँजी […]

जानकी फाइनान्सले १५ प्रतिशत बोनस दिने

२७ पुस, काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुका लागि बोनस घोषणा गरेको छ । कम्पनीको मंगलबार दिउँसो बसेको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बोनस शेयरका साथै कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । अहिले यस कम्पनीको चुक्ता पुँजी […]

आइसिएफसी फाइनान्सले १४ प्रतिशत बोनस दिने

आइसिएफसी फाइनान्सले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।चुक्ता पुँजी एक अर्ब […]

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

सर्वोत्तम सिमेन्टले १९ प्रतिशत बोनस दिने

सर्वोत्तम सिमेन्टले आफ्ना सेयरधनीलाई १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले सेयर तथा कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी […]