आइसिएफसी फाइनान्सले १४ प्रतिशत बोनस दिने

आइसिएफसी फाइनान्सले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।चुक्ता पुँजी एक अर्ब […]