आत्मनिर्भर लघुवित्तले नगद र सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस […]

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश […]

स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत बोनस दिने

काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांस घोषणा गर्दै १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांस