प्रभु बैंकले गर्‍यो शेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।