मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश […]

आत्मनिर्भर लघुवित्तले नगद र सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस […]

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने

रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले रिचार्जमा बोनस अफर ल्याएको हो ।  टेलिकमका अनुसार २०० देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा २ जीबी र ५०० रूपैयाँ माथिको रिचार्जमा ८ जीबी डाटा बोनस पाइने छ ।  २०० देखि ४९९ को रिचार्ज गर्दा पाएको डाटा २ दिनसम्म प्रत्येक दिन १ जीबीका दरले प्रदान हुनेछ भने ५०० माथिको रिचार्जमा पाएको...

प्रभु बैंकले गर्‍यो शेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

‘२ नम्बरी’ का निर्माताले मुनाफाबाट प्राविधिकहरुलाई बोनस दिने

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। देशैभरका मल्टिप्लेक्समा उच्च शोका साथै फिल्म हेर्न दर्शकको संख्या पनि उत्साहजनक छ। फिल्मले राम्रो कमाइ गरेसँगै फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने निर्माता किरण नेपालीले जानकारी दिए। ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा…

बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि

काठमाडौं, साउन २६ । बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म २७ अर्व रुपैयाँ जम्मा भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ। बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको […]

आइसिएफसी फाइनान्सले १४ प्रतिशत बोनस दिने

आइसिएफसी फाइनान्सले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।चुक्ता पुँजी एक अर्ब […]

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

सर्वोत्तम सिमेन्टले १९ प्रतिशत बोनस दिने

सर्वोत्तम सिमेन्टले आफ्ना सेयरधनीलाई १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले सेयर तथा कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी […]

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।