सर्वोत्तम सिमेन्टले १९ प्रतिशत बोनस दिने

सर्वोत्तम सिमेन्टले आफ्ना सेयरधनीलाई १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले सेयर तथा कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी […]