काठमाडौं । मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सिमित अवधीका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यास व्याकको अफर लिएर आएको हो ।
यो योजनामा ग्राहकले दश हजार वा सो भन्दा माथिको खरिद गर्दा दश हजार क्यास व्याक पाउन सकिनेछ । पाँच हजारको...