विश्वभर नै फेसन शोको खास आकर्षण छ । कुनैपनि डिजाइनरले रचनात्मक ढंगले तयार गरेको पहिरनलाई ग्राहक वा दर्शकसमक्ष पुर्याउने एउटा माध्यमको रुपमा फेसन शो आयोजना गरिन्छ । यसमा डिजाइनरको विभिन्न उद्देश्य हुन्छ । अब कस्तो फेसन चल्न सक्छ भन्ने देखाउन पनि फेसन शो गरिन्छ । फेसन ट्रेण्ड के छ र भविष्यमा यसको परिवर्तन कसरी हुँदैछ […]