काठमाडौं,फागुन १८ । कुपण्डोलस्थित सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीले अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत चेन्नइस्थित मधुराइबाट सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक नविन लुइटेललाई उक्त अन्तर्राष्ट्रिय एसिया अवार्ड पावर वाइ रुलाह अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड वल्र्डवाइज डिस्ट्रिव्युसन अवार्ड हो । फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक लुइटेलले […]