औंठीको अनेक फेसन

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ । नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । […]

सम्बन्धित सामग्री

पहिले तीन सयको नोकरी गर्ने सञ्जिब अहिले करोडौंको फेसन स्टोरका मालिक

जनकपुरधाम । जोकोहीले सफलताका लागि अनेक संघर्ष गरेको हुन्छन् । कसैको संघर्ष सफल हुन्छ त कसैको असफल । संघर्षलाई सफलतामा पुर्याउन सफल एक व्यवसायी हुन्– संजिव साह । १६ वर्ष पहिले मासिक तीन सय रुपैयाँमा मजदुरी गरेका साह अहिले करोडौंको फेसन स्टोरका मालिक भएका छन् । उनको संघर्ष र सफलताको कथा उत्प्रेरक छ । मिहनेत, […]

के अब मास्कको फेसन चल्छ ?

हाम्रो नाक र मुख ढाक्ने मास्क अबका दिनमा अनिवार्य आवश्यक्ता बन्न सक्ला ? प्रयोगकर्ताको रुची अनुसार अनेक बान्की र ढाँचाको मास्क उत्पादन होला ? के अब मास्कको पनि फेसन आउला ? यो संभावनालाई अहिले हलिउड–बलिउड सेलिब्रेटीहरुले …

साउन फेसन

यस पटक हरियो रंगको फेब्रिकमा अन्य कलर मिक्स गरी नयाँपन प्रदान गर्ने चलन चलेको छ । साडी लगाउने महिलाहरू कम भएकाले अन्य पहिरनमा पनि अनेक किसिमका डिजाइन गराइन्छ ।