क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर फेसन फर कज आयोजनाभएको छ । फेसन नेटवर्क नेपालले नो सेभ नोभेम्बर फेसन फर कज इभेन्ट काठमाडौंमा भएको हो । फेसन कोच, कोरियोग्राफर र अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन र मद्दत गर्न यो कार्यक्रमको आइडिया सुरु गरेका छन् ।नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो जुन […]