काठमाडौं : हेटौंडा–भरतपुर २२० केभी प्रशारण लाइन सञ्चालनमा आएको छ।हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको हो ।नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रशारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २