विद्युत प्रशारण लाइन चढ्ने माइलालाई यसरी झारियो (तस्बिरहरु)

काठमाडौं, २९ जेठ । नेपाली सेनाले विद्युत प्रशारण लाइन चढेका माइला विकलाई निकै परिश्रम गरी झारेको छ । सेनाको टोली प्रसारण लाइन पुगेर झारेको हो । सेनाले माइलालाई झार्न हेलिकोप्टर समेत लगेको थियो । उनलाई शनिबार साँझ प्रशारण लाइनबाट झारेपछि विद्युत प्रवाह नियमित भएको । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका माइलाका […]

सम्बन्धित सामग्री

तीन सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ।...

राष्ट्रिय प्रशारण लाइन डोल्पामा जोडियो

डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन जोडिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन पुगेको हो । डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमख शम्भु कुसियात यादवले बताए । त्रिपुराकोट, जुफाल, सुँ, जिँउलगायतका बस्तीमा बिहीबार दिउँसो ११ […]

केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्य तीब्र गतिमा, ग्रामीण जनजीवन सहज बन्दै

ओखलढुंगा । ओखलढुंगामा केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्यले तीब्रता लिएपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । जिल्लामा हालसम्म १७ हजारभन्दा बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । जिल्लाका ५५ प्रतिशत घरधुरीमा विद्युत लाइन विस्तार भइसकेको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । सिद्धिचरण नगरपालिका […]

प्रशारण लाइन चढेका माइला विकको सेनाको हेलिकोप्टरद्वारा उद्धार

काठमाडौं, २८ जेठ । नेपाली सेनाको होलिकोप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ उद्धार गरेको हो । यसअघि माइला प्रशारण लाइन चढेपनि उनको ज्यान जोगाउन विद्युत प्रवाह नै बन्द गरिएको थियो । प्रहरी र सेनाले निकै प्रयास गर्दा […]

बुटवलमा सत्ता गठबन्धनको आमसभा, भाषणमा ओली नै ओली

अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने भन्दै बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने उहाँको भनाइ थियो ।

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

कास्की– मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन गरिएको छ । सोमबार कास्कीको लह चोकमा भारत सरकारको ऋण सहयोगमा निर्मित मोदी–लेखनाथ विद्यु्त प्रशारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गतका तीन वटा सबस्टेसनहरूको उद्घाटन गरिएको हो । भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा यी सबस्टेसनहरूको निर्माण गरिएको हो । मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत […]

कोशी कोरिडोर निर्माणले उजाड तीनजुरी मिल्के जलजले

धनकुटा– प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ। निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काँटिने भएको छ। गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव […]

८० सालसम्म सबै नेपालीकाे घरघरमा केन्द्रीय प्रशारण लाइनको विद्युत

नेपाल विद्युत प्राधिकरणले २०८० साल भित्र सबै नेपालीमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुर्याउने भएको छ । प्राधिकरणले हाल ६४ वटा जिल्लामा विद्युत आपुर्ती गरी सकेको जनाउदै आउने दुई वर्षमा देशैभर विद्युत प्रशारण लाइन विस्तार गरी सक्ने जनाएको छ ।

केन्द्रीय प्रशारण लाइन आएको पाँच महिनामै क्षति

रासस। केन्द्रीय विद्युत प्रशारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिरोले क्षति पुर्याएको छ। यही असारको सुरुवातदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३केभी प्रशारण लाइनमा क्षति पुगेको हो। बाढीपहिरोले प्रशारण लाइनमा ८०लाख रुपैंयाँ बराबरको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले जनाएको छ। बाढीपहिरोमा बिजुलीको पोल र तार पुरिनुका साथै बाढीले बगाएको छ।