१३२ केभी प्रशारण लाइन तथा सवस्टेशनको शिलान्यास

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ। दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२(३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ। कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको उर्जा, जलस्रोत तथा […]

सम्बन्धित सामग्री

हेटौंडा–भरतपुर प्रशारण लाइन सञ्चालनमा

काठमाडौं : हेटौंडा–भरतपुर २२० केभी प्रशारण लाइन सञ्चालनमा आएको छ।हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको हो ।नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रशारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २

राष्ट्रिय प्रशारण लाइन डोल्पामा जोडियो

डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन जोडिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन पुगेको हो । डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमख शम्भु कुसियात यादवले बताए । त्रिपुराकोट, जुफाल, सुँ, जिँउलगायतका बस्तीमा बिहीबार दिउँसो ११ […]

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि २५ टावर तयार

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् । हालसम्म ४८ वटा फाउण्डेसन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँ तर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवन तर्फको जग्गा अधिग्रह

सुर्खेतमा १३२ केभीए प्रशारण लाइन विस्तारमा समस्या

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतमा १३२ केभीए प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ। १७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्य देखिएको हो। सो समस्या फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, […]

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभिए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ । असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माण चलिरहेको छ । डोल्पामा तत्काल विद्युत पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री ग

कोहलपुर–सुर्खेत प्रशारण लाइन निर्माणको बाटो खुल्यो

लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । आयोजनाका प्रमुख …

बाटो खुल्यो कोहलपुर-सुर्खेत प्रशारण लाइन निर्माणको

कर्णाली । लामो प्रतिक्षापछि कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । […]

विद्युत प्रशारण लाइन चढ्ने माइलालाई यसरी झारियो (तस्बिरहरु)

काठमाडौं, २९ जेठ । नेपाली सेनाले विद्युत प्रशारण लाइन चढेका माइला विकलाई निकै परिश्रम गरी झारेको छ । सेनाको टोली प्रसारण लाइन पुगेर झारेको हो । सेनाले माइलालाई झार्न हेलिकोप्टर समेत लगेको थियो । उनलाई शनिबार साँझ प्रशारण लाइनबाट झारेपछि विद्युत प्रवाह नियमित भएको । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका माइलाका […]

प्रशारण लाइन चढेका माइला विकको सेनाको हेलिकोप्टरद्वारा उद्धार

काठमाडौं, २८ जेठ । नेपाली सेनाको होलिकोप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ उद्धार गरेको हो । यसअघि माइला प्रशारण लाइन चढेपनि उनको ज्यान जोगाउन विद्युत प्रवाह नै बन्द गरिएको थियो । प्रहरी र सेनाले निकै प्रयास गर्दा […]