तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि २५ टावर तयार

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् । हालसम्म ४८ वटा फाउण्डेसन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँ तर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवन तर्फको जग्गा अधिग्रह

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि २५ टावर तयार

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् ।

तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि ६६ टावर जडान

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ ।