राष्ट्रिय प्रशारण लाइन डोल्पामा जोडियो

डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन जोडिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन पुगेको हो । डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमख शम्भु कुसियात यादवले बताए । त्रिपुराकोट, जुफाल, सुँ, जिँउलगायतका बस्तीमा बिहीबार दिउँसो ११ […]

सम्बन्धित सामग्री

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

काठमाडौं : त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो।बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढ

जुम्लामा नेशनल ग्रीड अवरुद्ध

काठमाडौँ- जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको विद्युत […]

प्राधिकरणले पाँच जिल्लामा एक–एक मेघावाटका सोलार मिनीग्रिड बनाउने

सिमकोट – विद्युत् प्राधिकरणले पाँच जिल्लामा एक–एक मेघावाटका सोलार मिनीग्रिडको आयोजना निर्माण गर्ने भएको छ। राष्ट्रिय प्रशारण लाइन नजोडिएका हिमाली जिल्लामा प्राधिकरणले विद्युत्को समस्या समाधान गर्न यी आयोजना निर्माण गर्न लागेको हो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको ग्रिडजडित सौर्य विद्युत् आयोजनामा कार्यरत इलोक्ट्रनिकल इन्जिनियर राजकुमार केसीका अनुुसार कर्णाली प्रदेशका चार जिल्ला हुम्ला, जुम्ला, मुुगुु र डोल्पा […]

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमा गरी करिब एक सय पोलहरू ढलेका

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए।&nb

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन् । धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रिएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो ।प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट - कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जाेडिएसँगै कालीकाेटमा सोमवार रातिदेखि विद्युत सेवा नियमित हुने भएकाे छ । दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेशीले बताउनु भयो । तत्कालीन उर्जामन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने निर्णय गर्नु भएको थियो । कालीकोटमा विद्युत पुगेपछि ...

सरकारले राष्ट्रिय प्रशारण लाइन गुरुयोजना बनायो

काठमाडौं – सरकारले राष्ट्रिय प्रशारण लाइन गुरु योजना तयार पारेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल हुनेगरी पूर्वाधार तयार पार्न सरकारले राष्ट्रिय प्रशारण लाइन गुरुयोजना तयार पारेको हो ।  आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यलाई मूल आधार बनाएर विद्युत प्रशाण लाइन गुरुयोजना ...