मोरङको एक पालिकामा काँग्रेस र माओवादीबीच तालमेलको सहमति

मोरङको लेटाङमा काँग्रेस र माओवादीबीच भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा माओवादीले लिने सहमति भएको हो ।

सम्बन्धित सामग्री

मोरङका १७ पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

मोरङ – मोरङको १७ वटा पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्य सुरु भएको छ। स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताका अनुसार बिहीबार बिहान साढे १० बजेबाट मोरङका १७ वटा पालिका र स्वास्थ्य सेवकहरूले घरघरमा पुगेर औषधी सेवनको कार्य सुरु गरेका हुन्। आउँदो १४ दिनसम्म निरन्तर औषधीसेवनका लागि हात्तीपाइले रोगविरुद्ध औषधी खाने अभियान सुरु गरिएको बताएका […]

डा.सुनिल शर्माले गाउँघरमै मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकामा सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन्।डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र काने पोखरीका सर्वसाधारणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउने व्यवस्था मिलाइदिएका हुन्। शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ। विरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन्।उपच

मोरङको पालिकाहरुमा एमाले पहिलो, कांग्रेस र माओवादी दोस्रो / तेस्रो,जसपा शुन्य

मोरङमा एमालले सबैभन्दा धेरै पालिकाहरुमा जित सुनिश्चित गराएको छ ।  मोरङका १७ वटा पालिकाहरुमध्ये नौ वटा पालिकामा एमालेले मेयर र उपमेयर दुबै पद जितेको छ । साथै एउटा पालिकामा मेयर...

मोरङका ९ पालिकामा कांग्रेस ८ वटामा एमाले अगाडि

मोरङको विराटनगर महानगरपालिका,ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, सुनवर्षी गाउँपालिका, वुढीगंगा गाउँपालिका रतुवामाई नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा कांग्रेस अगाडि देखिएको छ।...

मोरङका १७ पालिकामा को कहाँ अगाडि ? (सूचीसहित)

मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालि

मोरङका ६ पालिकामा अझै मतगणना सुरु भएन

मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । हा

मोरङको ६ पालिकामा मतगणना सुरु

३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्फाजुङमा मतगणना सुरू भएको हो । विराटनगर महानगरसहित केही पालिकामा शनिबारबाट मतगणना हुनेछ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले […]

मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सो

मोरङमा देखियो बर्डफ्लु

मोरङको ३ वटा पालिकामा रहेको कुखुरा फर्ममा बर्डफ्लु देखिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका ४ वाट कृषि फर्ममा पालिएको कुखुरामा बर्लफ्लु देखिएपछि नष्ट गर्ने काम थालिएको छ।...

मोरङको ५ पालिकमा रोकियो एमालेको अधिबेशन

मोरङमा एमाले कमजोर भएका पालिकामा आज हुने अधिवेशन रोकिएको छ । उर्लाबारी,लेटाङ,सुनवार्षी,धनपाल,जहदाँ गाँउपालिकमा अधिवेशन नहुने जनाइएको छ । लेटाङ र उर्लावारीमा नेकपा एकीकृत समाजवादीको पकड भएको क्षेत्रका रुपमा लिइन्छ भने अन्य पालिकामा समेत एमाले कमजोर मानिन्छ । कमजोर भएको स्थानमा अन्य पार्टीबाट एमालेमा प्रबेश गराएर मात्रै अधिवेशन गर्ने तयारीमा मोरङ एमाले रहेको एमाले स्रोतले जनाएको छ । यता मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले भने तयारी नसकिएकोले अधिवेशन केहि समय पछाडि सारिएको जानकारी दिएका छन् । ...