मोरङको पालिकाहरुमा एमाले पहिलो, कांग्रेस र माओवादी दोस्रो / तेस्रो,जसपा शुन्य
मोरङमा एमालले सबैभन्दा धेरै पालिकाहरुमा जित सुनिश्चित गराएको छ । मोरङका १७ वटा पालिकाहरुमध्ये नौ वटा पालिकामा एमालेले मेयर र उपमेयर दुबै पद जितेको छ । साथै एउटा पालिकामा मेयर...
काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता दयालबहादुर शाहीले कांग्रेस र माओवादी मिलेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई पार्टी नमिलेको खण्डमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएकाले यी दुई दलबीच मिल्नुको विकल्प नरहेको उनले बताए […]
साँखु – साँखु खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा कांग्रेस एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीको चार दलीय गठबन्धन राप्रपासँग पराजित भएको छ। ११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा चार दल र राप्रपाभित्रकै एउटा समूह मिल्दा पनि राप्रपासँग लज्जास्पद हार व्यहोरेका हुन्। अध्यक्षसहित कार्यसमितिका ११ […]
कर्णालीमा गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सरकार गठनका लागि आवश्यक बहुमत छ । तर, भागवण्डामा पहिलो नेतृत्व कसले गर्ने भन्ने विषय भने पेचिलो बन्दै गएको छ ।
सोमबार हुने जिल्ला समन्वय समिति निर्वाचनका लागि दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएका दुवै पार्टीबीच समन्वय समितिमा समेत गठबन्धन भएको हो ।...
काभ्रेमा ४ वटा वडाको अन्तिम परिणाम आएको छ । जसमध्ये कांग्रेस र माओवादी केन्द्र २–२ वडामा विजयी भएका छन् ।
निर्वाचन अधिकृतका अनुसार धुलिखेल नगरपालिका–१ र बेथानचोक गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवार...
मुगु- मुगुको सोरु गाउँपालिका-३ भिइमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ। विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आउँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीका अनुसार भिड नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर गरिएको हो। बुधबार राति ११ बजे कांग्रेस कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार […]
गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ। वडा नम्बर १ घ्याच्चोकमा बुधवार राति १० बजे भएको झडपमा माओवादीका बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ।...
१३ वैशाख, बर्दिबास । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् […]
सत्तागठबन्धनमा रहेका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच नै जिल्लामा मुख्य प्रतिस्पर्धा रहेको पाइएको छ। ३० वैशाखको स्थानीय निर्वाचन केन्द्रित भएर दलहरुले गरेको तयारीलाई हेर्दा सिन्धुपाल्चाकमा यस्तो अवस्था देखिएको...
बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए। उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्। त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले […]