काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका नेता डोरमणि पौडेलले बागमती प्रदेशमा एमालेको बहुमत आउने ठोकुवा गरेका छन् । ‘अहिले जनताले एमालेबाहेक अन्यत्र भोट हाल्ने ठाउँ नै छैन । गठबन्धन लोकतन्त्रलाई धरासयी पार्ने बाटोमा लागेकाले बागमती प्रदेशमा एमालेको बहुमत निश्चित छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को […]
काठमाडौं : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको बताएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलीकरणसम्बन्धी छलफलमा उनले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन्।
उनले संघीयता आएपछि जनताले दिल्लीको अरविन्द केजरीवालको जस्तो काम…
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले यथास्थितिमा प्रदेशको औचित्य नरहेको बताएका छन् । उनले प्रदेशलाई बलियो नबनाउने हो भने संघीयताको समेत अर्थ नरहने बताए । उनले गठबन्धन नेतृत्वको वर्तमान प्रदेश सरकारले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाए । प्रदेश सरकारले आफ्नो स्वार्थलाई मात्र महत्त्व दिएको उनको भनाइ छ । प्रदेशको पहिलो मुख्यमन्त्री बन्न सफल उनी अब भने प्रदेशसभा निर्वाचनमा उम्मेदवार नहुने मनसाय राख्छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन दबाब आइरहेको तर त्यसबारे आफूले अझै टुङ्गो नगर
हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान मुख्यमन्त्रीविरुद्ध आक्रोश पोखेका छन् । शुक्रबार नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पहिलो मुख्यमन्त्री पौडेलले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश पोखेका हुन् । ‘बागमती प्रदेश सरकारको नेतृत्व अहिले यस्तो मान्छेले गरेको छ कि म त्यसको नाम पनि लिन चाहन्न’,उनले भने ‘त्यसले बागमती प्रदेशकै बेइज्जत गरिरहेको छ।’ पौडेलले आफू नेतृत्वको सरकारले ल्य
हेटौंडा : वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफुले पार्टीको हितका लागि पद छाडेको बताएको छन्।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहिबार मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गर्दै आफ्नो लागि मुख्यमन्त्रीको कुर्सी मात्रै ठुलो नभएको बताएका हुन्। उनले पार्टी एकताको सन्देश दिन र विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको…
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिरिने भएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई ३ वर्षदेखि गर्दै आएको समर्थन फिर्ता लिने भएसँगै माओवादी केन्द्र औपचारिक रुपमै...
बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुरा भएको छ । २९ माघ, २०७४ मा डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त भएसँगै सुरु भएको बागमती प्रदेश सरकारको यात्रा चार वर्षमा हिड्न सुरु...