काठमाडौं : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको बताएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलीकरणसम्बन्धी छलफलमा उनले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन्।
उनले संघीयता आएपछि जनताले दिल्लीको अरविन्द केजरीवालको जस्तो काम…