हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान मुख्यमन्त्रीविरुद्ध आक्रोश पोखेका छन् । शुक्रबार नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पहिलो मुख्यमन्त्री पौडेलले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश पोखेका हुन् । ‘बागमती प्रदेश सरकारको नेतृत्व अहिले यस्तो मान्छेले गरेको छ कि म त्यसको नाम पनि लिन चाहन्न’,उनले भने ‘त्यसले बागमती प्रदेशकै बेइज्जत गरिरहेको छ।’ पौडेलले आफू नेतृत्वको सरकारले ल्य