कमल थापा एमालेको नेता बन्न सक्नुहुन्छः डोरमणि पौडेल

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका नेता डोरमणि पौडेलले बागमती प्रदेशमा एमालेको बहुमत आउने ठोकुवा गरेका छन् । ‘अहिले जनताले एमालेबाहेक अन्यत्र भोट हाल्ने ठाउँ नै छैन । गठबन्धन लोकतन्त्रलाई धरासयी पार्ने बाटोमा लागेकाले बागमती प्रदेशमा एमालेको बहुमत निश्चित छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को […]

सम्बन्धित सामग्री

के कमल थापाका लागि एमालेले मैदान खाली गर्दैछ ?

करिब २० मिनेट एमाले पार्टी कार्यालयमा बिताएका थापाले औपचारिक कुनै भनाइ राखेनन् । त्यहाँ उनी पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेता कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायत एमालेका जिल्लास्तरका नेतासँग शुभकामना आदानप्रदान गर्नुका साथै अनौपचारिक कुराकानीमा व्यस्त रहे ।