हेटौंडा : वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफुले पार्टीको हितका लागि पद छाडेको बताएको छन्।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहिबार मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गर्दै आफ्नो लागि मुख्यमन्त्रीको कुर्सी मात्रै ठुलो नभएको बताएका हुन्। उनले पार्टी एकताको सन्देश दिन र विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको…