१६ चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ गठन गरेका उनीहरुले पहिचानका आधारमा नामकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । समितिको बुधबार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै परीक्षा पछाडि […]