‘कोशी’ प्रदेश नामंकनको विरोध गर्दै पहिचानवादीहरूले कोशी प्रदेशका विभिन्न ठाउँमा चक्का जाम गरेका छन् ।
उक्त नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन त्रिविले ३ दिनदेखि आन्दोलन जारी राखेको छ।स्वतन्त्र विद्यार्थी युनियन त्रिविका सदस्य गोमा राईका अनुसार आज पनि पुस्तकालय गेटमै धर्ना दिइएको छ।उनले आज साँझ ७ बजेदेखि ८ बजेसम्म उपप्राध्यापक तारालाल श्रेष्ठले पुस्तकालयको महत्वबारे प्रवचन दिने कार्यक्रम पनि रहेको जानकारी दिए।उनले भनेका छन्,‘२४ घण्टा नै पुस्तकालय खुला हुनुपर्छ भन्ने माग राख्दै सुरु गरिएको रचनात्मक
सुर्खेत : दैनिक चुलिँदो महँगी, बढ्दो आवश्यकता पनि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कर्मचारी न्यून तलबमा काम गर्न बाध्य छन्। दैनिक १२ घण्टा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिकमा काम गर्दा घर खर्चसमेत नपुगेको पीडा पोखिरहेका छन्।स्वास्थ्य कार्यालयमा कार्यरत ८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीहरू तलब १३ हजार ५ सयदेखि २३ हजार ५ सयसम्मको तलबको भरमा १२ घण्टा काम गर्न बाध्य भएको बताएका छन्। अस्पताल विकास समितिसँग तलब बढाउन पटक पटक माग गरे पनि सुनुवाई नभ
काठमाडौँ – नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन माग गरेको छ। निर्वाचन आयोगले तयार पारेर छलफलका लागि अघि सारेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू गर्दा मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा मात्रै कामय गर्न सुझाव दिएको हो। एमाले कार्यालय सचिव डा. भिष्मराज अधिकारीका अनुसार प्रस्तावित आचारसंहिता उपर एमालेले ३७ बुँदामा सुझाव दिएको छ। […]
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्”,
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन सुरु गरेका उनीहरुले शुक्रवारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि १० बजेसम्म […]