कोशी प्रदेशको वन नियमावली स्वीकृत

माेरङ – प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा संकलनको बाटो खुल्ला भएको हो। कोशी प्रदेश सरकारले २०७७ सालमै प्रदेश वन ऐन जारी गरेको थियो। तर नियमावलीको अभावमा उक्त ऐन कार्यान्वयनमा आउन सकेको […]

सम्बन्धित सामग्री

प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा

खोलाजन्य प्राकृतिक श्रोत साधनको प्रयोगलाई लिएर कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाबीच विवाद उत्कर्षमा पुगेको छ । प्रदेश सरकारले वन नियमावली ल्याउन ढिलाइ गर्दा राजश्व बाँडफाँट लगायतका विषयमा यी दुई तहका सरकारबीच विवाद झनै बढ्दै गएको हो ।

कोशी प्रदेशमा वन नियमावली निर्माणको तयारी

२८ वैशाख, विराटनगर। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावली निर्माणको तयारी तीव्र बनाएको छ। प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली निर्माणको तयारी  तीव्र बनाएको हो। नियमावली जारी नहुदाँ ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएपनि  प्रदेशमा बन्ने नियमावलीमा सबै विषय समावेश गर्नका लागि छलफल […]

प्रदेश वन नियमावली छिट्टै: मन्त्री आचार्य

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदामाथि छलफल गरेको छ । प्रदेशबाट प्रदेश वन ऐन, २०७७ स्वीकृत भए पनि कार्यान्वयन गर्न नियमावली जारी हुन सकेको छैन । नियमावली जारी नहुँदा स्थानीय तह र प्रदेश सरकारका बीचमा विवाद सुरु भएको छ । नियमावली नआउँदा फिल्डस्तरमा ऐन कार्यान्वयनमा बाधा परेको र […]