कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० […]