कोशी र सुदूरपश्चिमकाे विजयी सुरुवात

‘कोशी प्रदेश राष्ट्रिय टि ट्वेन्टी’ क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।...

सम्बन्धित सामग्री

महिला लिग छनोटमा सुदूरपश्चिम र कोशी प्रदेश विजयी

८ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको एन्फा महिला लिग छनवटमा सुदूरपश्चिम र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको कर्णाली स्टेडियममा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५-१ ले हरायो । …

हेल्प नेपाल, मणिमुकुन्द, बुढानीलकण्ठ, सुदूरपश्चिम, एपीएफ र पुलिस विजयी

४ चैत, काठमाडौं । उपाधि दाबेदार हेल्प नेपाल क्लबले आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दोस्रो दिनको अन्तिम खेलमा हेल्प नेपालले २५–१९,२६–२४,२५–१५ सोझो सेटमा जित हात पार्‍यो । त्यसअघि मणिमुकुन्द भलिबल क्लब, बुढानीलकण्ठ […]

आर्मीसँग गण्डकी सोझो सेटमा पराजित, पुलिस र कोशीको विजयी सुरुवात

चैत ३, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो दिन त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सोझो सेटको जित हात पारेको छ । त्यस्तै नेपाल पुलिस क्लब, कोशी प्रदेश र महिलातर्फ एभरेष्ट भलिबल क्लबले पनि विजयी सुरुवात गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको शनिबारको अन्तिम […]

गण्डकी र कोशीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन आइतबार पोखरा रंगशालामा समूह ए अन्तर्गत गण्डकीले कर्णालीलाई सुपर ओभरमा हराएको थियो । सोही समूहको अर्को खेलमा कोशीले बागमतीलाई हरायो । दुवै विजयी टोलीले अंक तालिकामा २-२ अंक जोडेका छन् । पहिलो […] The post गण्डकी र कोशीको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात

बुटवल (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवाैं मणिमुकुन्द कप राष्ट्रियस्तरको भलिबलमा‌ विजयी सुरुवात गरेको छ। एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३- २ ले हरायो । एपिएफ २१-२५, २५-२०,२५-१९,२०-२५ र१५-१० ले जितेको छ। पहिलो दिनको‌ अन्य खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन्। बागमतीले कर्णाली प्रदेशलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ ले हरायो । दोस्रो […] The post मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

प्रधानमन्त्री कप : मधेश प्रदेशको विजयी सुरुवात

मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो ।

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

हिमाल खरेल, ओखलढुंगा ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् । उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब […] The post कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित first appeared on Hamro Khelkud.

महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम […]

कोशीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगम ३२ बलमा ४ चौकासहित २९ रनमा अविजित रहिन् । लखिता […]