कोशी टी–२० च्याम्पिनसीपः पहिलो खेलमा कोशी र कर्णाली भिड्ने

मोरङ – विराटनगरमा आयोजना हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पिनसीपको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ। मोरङ जिल्ला क्रिकेट संघद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष मोहम्मद साद कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौती कर्णालीले सामना गर्ने बताए। तीन विभागीय टोली र सात प्रदेशको सहभागिता हुने प्रतियोगिता फागुन २२ देखि […]

सम्बन्धित सामग्री

आर्मी कोशी प्रदेश टी–२० क्रिकेट च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित वैजनाथपुर क्रिकेट रंगशालामा शनिबार कर्णाली प्रदेशमाथि नौ विकेटको सहज जित निकाल्दै आर्मीले उपाधि जितेको...

घरेलु टोली कोशीलाई हराउँदै मधेस विजयी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी २० प्रतियोगितामा मधेस र लुम्बिनी प्रदेश विजयी भएका छन्।...

कोशी प्रदेश टी – २० मा कर्णालीको पहिलो जित

मोरङ – विराटनगरमा जारी कोसी प्रदेश नेशनल टी–२० च्याम्पियन्सीपमा कर्णाली प्रदेशको टोलीले पहिलो जित दर्ता गरेको छ। बुधबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशविरुद्ध ३ विकेटले जित हासिल गरेको हो। टस जितेर ब्याटिंग गरेको मधेश प्रदेशले ९० रनको योगफल बनाएको थियो। मधेशको टोलीलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका दिवान पुनले ११ […]

कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० […]

कोशी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा

कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लुम्बिनीमाथि जितपछि कोशी शीर्ष २ मा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित हात पार्र्दै कोशी प्रदेश शीर्ष दुईमा परेको छ । उसले एपीएफसँग पहिलो क्वालिफायर्स खेल्ने भएको छ । मूलपानी मैदानमा लुम्बिनीले दिएको ७० रनको लक्ष्य कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरिन् […]

प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटः एपिएफ अपराजित रहँदा, मधेशको पहिलो जित

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विभागिय क्लब एपिएफले आफ्नो अपराजित यात्रा चौंथो खेलमा पनि जारी राखेको छ। सोमबार भएको खेलमा एपिएफले तीन खेलसम्म अपराजित रहेको कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो लगातार जित यात्रा जारी राख्यो। सोमबारनै लगातार ३ खेलमा पराजित भएको मधेशले आफ्नो पहिलो जित निकाल्ने क्रममा गण्डकी […]

पीएम कप महिला टी-२०: बागमतीलाई हराउन कोशीले ८८ रन बनाउनुपर्ने

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० अन्तर्गत समूह चरणको दोस्रो खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो । बागमतीका लागि यसोधा विष्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले […]

महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम […]

मेयर्स कप महिला टी-२० : उपाधिका लागि एपिएफ र कोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौं : राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागेको हो।जितपछि कोशीले ४ खेलबाट ६ अंक बनायो। कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भन