भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १०औं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आव ०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाका लागि एक अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा […]