काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र […]