चन्दननाथमा विवाद : नगरप्रमुख भन्छन् बजेट पारित भयो, उपप्रमुख भन्छन् भएको छैन

जुम्ला : चन्दननाथ नगरपालिका विवादित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ। नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको) आपसी विवादका कारण  सेवाग्राहीले सास्ती खेप्नु परेको हो।प्रमुख र उपप्रमुखको विवादले सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन।चालु आर्थिक वर्षको सुरुवाती देखिनै सबै काम ठप्प छन्। नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही मारमा परेका छन्। राजश्व पर

सम्बन्धित सामग्री

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्रौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।  सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गरेको बजेट सर्वसम्मतले पास गरिएको छ । नियोजित...

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् । नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा […]

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र […]

उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित

कैलाली । कैलालीको भजनी नगरपालिकामा उप-प्रमुख छाया देवकोटा सहित वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । योजना नै नबनाई बजेट पारित गरेर नगर सभा आयोजना भएपछि तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् । नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेको भन्दै उप-प्रमुख देवकोटा ३ वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरुले […]

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ । नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो । नगर …

नेपालगञ्जको बजेट पारित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०७८।७९ का लागि प्रस्तुत बजेट पारित भएको छ। असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेट आइतबारको नगरसभाले पारित गरेको हो। बजेट पारित भएपछि नगरप्रमुख डा. धवलशमशेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै […]

गैँडाकोटको बजेट  ८० करोड ६० लाख : बाँझो जग्गारहित नगर कार्यक्रम

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा प्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम एवं उपप्रमुख विष्णुकुमारी कँडेलले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले ‘बाँझो जग्गारहित नगर’,  ‘म तरकारीविना खान्न, म तरकारी किन्न जान्न’, &l

तुलसीपुर उपमहानगरको बजेट पारित

दाङ : तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित भएको छ। उपमहानगरपालिकाको तेस्रो नगरसभाको वैठकले असार १० गते उपप्रमुख माया आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मतले पारित गरेको हो। अाइतबार नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै बजेट पनि पारित गरेको हो।...