सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् । नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा […]

सम्बन्धित सामग्री

ललितपुर महागनरको बजेट पारित

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो ।महानगरले चालू वर्षका लागि स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभामा सहजीकरण गर्न र योजना तर्जुमा प्रकृयामा क्षेत्रगत संलग्नताको कानूनी व्यवस्था बमोजिम विभिन्न सात वटा समिति गठन गरेको छ । यस्तै, महानगरपालिकाले अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका आयोजनालाई निरन्तर दिनेगरी प्राथमिकतामा राखेको छ । सांस्कृतिक नगर भएकाले महान

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको आज बसेको नगर सभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगर सभामा प्रस्तुत गरेको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले […]

विराटनगर महानगरको बजेट पारित

आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ल्याएको ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पारित भएको छ । आज बसेको १० औँ नगर सभाको दोस्रो बैठकले बजेट पारित गरेको हो । महानगरले असार १० गते बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०७९/८० को बजेट आर्थिक वर्ष ०७८/७९ कोभन्दा १५ प्रतिशतले कम हो । त्यसै गरी आजकै बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट पारेको भन्दै […]

काठमाडौं महानगरको बजेट पारित

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]

ललितपुर महानगरपालिकाको बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित

काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।

व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये […]

नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ५४ करोड बजेट पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गरेको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा […]

नेपालगञ्जको बजेट पारित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०७८।७९ का लागि प्रस्तुत बजेट पारित भएको छ। असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेट आइतबारको नगरसभाले पारित गरेको हो। बजेट पारित भएपछि नगरप्रमुख डा. धवलशमशेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै […]