मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित

काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।

सम्बन्धित सामग्री

सिद्धार्थनगरको बजेट पारित

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको १३औं नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको […]

अन्ततः तिलोत्तमा नगरपालिकाको बजेट पारित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि  बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ । नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अ

न्यायिक र विधायन समिति गठनकाे विवादले तिलोत्तमा नगरपालिकाको बजेट पारित भएन

रुपन्देही - न्यायिक समिति र विधायन समिति गठन सम्बन्धी विवाद चर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट नै पारित हुन सकेको छैन । बजेट पारित हुननसकेपछि वडा कार्यालयहरुबाट सङ्कलन हुने राजश्व प्रभावित भएको छ। असार १० गते तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको थियो । संविधानमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति बन्ने प्रावधान छ । विधायन समितिमा भने सत्तापक्षको नेतृत्व रहने अभ्यास छ।  तिलोत्तमा नगरपालिकामा उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरी निर्वाचित हुनुभएको थियाे । म...

हेटौंडा उपमहानगरको बजेट पारित

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

काठमाडौँ- सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेकी हुन् । नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा […]

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र […]

चन्दननाथमा विवाद : नगरप्रमुख भन्छन् बजेट पारित भयो, उपप्रमुख भन्छन् भएको छैन

जुम्ला : चन्दननाथ नगरपालिका विवादित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ। नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको) आपसी विवादका कारण  सेवाग्राहीले सास्ती खेप्नु परेको हो।प्रमुख र उपप्रमुखको विवादले सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन।चालु आर्थिक वर्षको सुरुवाती देखिनै सबै काम ठप्प छन्। नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही मारमा परेका छन्। राजश्व पर

व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये […]

महालक्ष्मी नगरपालिकाको बजेट पारित

नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।...

भक्तपुर नगरपालिकाको बजेट पारित

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १०औं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आव ०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाका लागि एक अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा […]