विश्व हात्ती दिवसमा 'हात्ती बनभोज' (फोटोफिचर)

चितवनमा शुक्रबार हात्ती दिवस मनाइएको छ। ११औँ विश्व हात्ती दिवसको अवसरमा हात्तीलाई बनभोज गरेर चितवनको सौराहामा हात्ती दिवस मनाइएको हो।  यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमारा मध्यवर्ति सामुदायिक वनमा हात्तीको...

सम्बन्धित सामग्री

विश्व हात्ती दिवस: बर्दियामा हात्ती आक्रमणका घटना बढ्दै

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्तीक्षेत्र लगायत खाता जैविकमार्गमा मानव–हात्ती द्वन्द्व बढेको छ । शनिबार बर्दिया निकुञ्जमा १२ औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइरहेको चार दिनअघि राजापुर नगरपालिका–१० मझेरास्थित दुई हात्तीले तीन वटा घर भत्काएका थिए ।

झापामा अझै घटेन जङ्गली हात्तीको आक्रमण

‍६ भदौ, झापा । झापाका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच […]

झापामा घटेन हात्तीको आक्रमण

यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए ।आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्र

झापामा घटेन हात्तीको आक्रमण

झापा- यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ […]

विश्व हात्ती दिवस: नेपालमा हात्ती दोब्बर

देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।

विश्व हात्ती दिवस: नेपालमा हात्ती दोब्बर

देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।

विश्व विनोद दुई बालकविता

हात्ती आयो लसकलसक, माछो आयो पौडी, पुतलीले फुरफुर गर्दा, घोडा आयो दौडी। कछुवाले सुस्तसुस्त, हिँड्यो घस्रिएर, खरायोले हिँड्यो साथी, आफैं उफ्रिएर। लमकलमक गैंडा हिँड्यो, डल्फिनले पौड्यो,माउसुली घिस्रिरह्यो, चितुवाचाहिँ दौड्यो।...

अन्तराष्ट्रिय हात्ती दिवसमा श्रृगारीयका हात्ती (तस्बिरहरु)

चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो । हात्ती दिवसका दिन बिहीबार दिनभर हात्तीलाई बिदा दिएर मिठा मिठा खानेकुरा खुवाउने गरिन्छ । आफूले माउतको काम गर्दै आएका व्यक्तिहरुले हात्तीलाई सुन्दर […]

कोरोना संक्रमणले हात्ती पाल्नै कठिन

चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो । चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले निरन्तरको लकडाउन र कोरोना संक्रमणले हात्ती पाल्नै कठिन भएको बताउनुभयो । एउटा हात्ती पाल्न […]

पारिस्थितिक प्रणालीभित्र हात्ती

हात्ती जमिनमा बस्ने स्तनधारी जीवमध्ये सबैभन्दा विशाल जनावर हो । हात्तीहरूमा अफ्रिकाली हात्ती सबैभन्दा ठूलो हुन्छ । अफ्रिका र एसियामा मात्रै हात्ती पाइन्छ । एसियाली हात्ती र अफ्रिकाली हात्ती गरी यसका प्रमुख दुई प्रजाति छन् । अफ्रिकाली हात्तीको सभाना र जङ्गली गरी दुई उपप्रजाति छन् । त्यस्तै एसियाली हात्तीको श्रीलङ्काली, भारतीय र इन्डोनेसियाली गरी तीन उपप्रजाति छन् । एसियाली हात्तीको वैज्ञानिक नाम ‘इलिफस म्याक्सिमस’ हो । यो पानीको स्रोत नजिकै बस्न रुचाउँछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार एसियाली हात्ती विश्वका १४ देशमा पाइन्छ । नेपालको तराई भेगमा पाइने हात्ती एसियाली हात्ती हो । नेपालका करिब २२ जिल्लामा हात्ती पाइन्छ । विशेषगरी बर्दिया, चितवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा हात्ती पाइन्छन् । नेपालमा करिब २५५ देखि २६५ वटा जङ्गली र १५० वटा घरपालुवा हात्ती रहेका छन् । त्यस्तै हाल विश्वमा चार लाख ५० हजारदेखि सात लाख अफ्रिकाली हात्ती र करिब चालिस हजारदेखि पचास हजार वयस्क एसियाली हात्ती रहेको अनुमान गरिएको छ । हात्ती बुद्धिमान जीव हो । हात्तीको सबैभन्दा संवेदनशील अङ्ग यसको सँुड हो । जुन करिब एक लाख पचास हजार मांसपेशी एकाइले बनेको हुन्छ । यसको सहायताले यसले विभिन्न काम गर्न सक्छ । यसले आफ्नो सँुड विभिन्न वस्तु उचाल्न, चेतावनी दिन, अभिवादन गर्न, पानी पिउन र नुहाउन प्रयोग गर्छ । एसियाली भाले हात्तीको मात्रै दाह्रा हुन्छ, पोथीको हँुदैन वा भए पनि साह्रै सानो हुन्छ तर अफ्रिकाली हात्तीको सन्दर्भमा भन्नुपर्दा भाले र पोथी दुवैको दाह्रा हुन्छ । सँुडले जस्तै हात्तीले आफ्नो दाह्राको सहायताले थुप्रै कार्य गर्छ । यसले आफ्नो दाह्रा सँुडको रक्षा गर्न, विभिन्न वस्तु सार्न, खानेकुरा जम्मा गर्न, रूखको बोक्रा निकाल्न र आफ्नो रक्षा गर्न उपयोग गर्छ । यसका साथै खडेरीको समयमा पानी प्राप्त गर्नका लागि जमिनमा प्वाल बनाउन पनि दाह्राको प्रयोग गर्छ । वयस्क भाले हात्ती एक्लै बस्छ भने पोथी समूहमा बस्छ । समूहको नाइके सबैभन्दा बूढी हात्ती हुन्छे । हात्ती १८ वर्षमा वयस्क हुन्छ । यसको आयु ६० देखि ७० वर्ष हुन्छ । यो ४० देखि ४३ कि.मी. प्रतिघण्टाको दरले दौडन सक्छ । एसियाली हात्ती औसतमा नौ फिट अग्लो हुन्छ । विश्व वन्यजन्तु कोषका अनुसार हात्ती १८ देखि २४ फिट लामो र चारदेखि छ टन तौलसम्मको हुन्छ ।