अन्तराष्ट्रिय हात्ती दिवसमा श्रृगारीयका हात्ती (तस्बिरहरु)

चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो । हात्ती दिवसका दिन बिहीबार दिनभर हात्तीलाई बिदा दिएर मिठा मिठा खानेकुरा खुवाउने गरिन्छ । आफूले माउतको काम गर्दै आएका व्यक्तिहरुले हात्तीलाई सुन्दर […]