भक्तपुरमा अपराध बढ्दो, ६ महिनामा पाँचको हत्या

भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा पाँच जनाको हत्या, तीमध्ये तीन जनाको आफ्नै परिवारबाट हत्या, नौं जनाको हत्या प्रयास, १४ जनाको बलात्कार र दुई जनाको बलात्कार प्रयास भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यस्तो जानकारी दिएको हो । इन्सेकले सोमबार २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हनन्का घट्नाको विवरण सार्वजनिक गर्दै […]

सम्बन्धित सामग्री

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ ।  बिहीबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण कार्यक्रममा हरेक प्रदेशको अपराध सार्वजनिक गरेको थियो ।  एक वर्षको अवधिमा ५९ हजार ६१ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, बलात्कारपछि हत्या, मानव बेचबिखन, चोरीजस्ता गम्भिर प्रकारका अपराधमा ५ […]

साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।   पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१...

पहिलो पटक अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ विधि प्रयोग

१९ असोज, काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । […]

मेक्सिकोमा ४० आप्रवासीको आगलागीमा मृत्यु भएपछि हत्या आरोपमा अनुसन्धान हुने

आगलागीमा आप्रवासीको मृत्यु भएपछि ‘हत्या अपराध र सम्पत्ति क्षति’को अभियोगमा आठ सुरक्षागार्ड र केही सो हिरासत केन्द्रका अधिकारीमाथि अनुसन्धान हुने भएको छ ।

१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना

प्रहरी तथ्यांक भन्छ– हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढ्यो कोरोना महामारीकै बीचमा देशमा जघन्यसहितका अपराध ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षमा करिब १७ प्रतिशतले अपराध बढेको नेपाल प्रहरीको तथ्यांक...

दशैंको दश दिनमा देशभर भएका अपराध : मासुको विषयमा ज्यान लिनेदेखि बैंक लुट्नेसम्म

काठमाडौं : दशैंलाई सुरक्षित बनाउन प्रहरी योजनाबद्ध रूपमा फिल्डमा उत्रिएको हुन्छ। कुनै पनि अपराध नहोस् भन्ने लक्ष्य लिएको हुन्छ। तर पनि दशैंमा अपराध शून्य भने हुँदैन। यस पटकको दशैंको घटस्थापना देखि दश दिनको अवधि अपराध मुक्त हुन सकेन। हत्या, चोरी, सवारी ज्यान, जबरजस्ती करणी लगायतका विभिन्न अपराधहरू देशभर भई नै रहे।…

प्रदेश १ :  आत्महत्या , हत्या र  बलात्कारका घटना  बढ्दो

प्रदेश १ मा हत्या , आत्महत्या र बलात्कारका घटना बढ्दो रुपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांङक अनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कार अपराध बढ्दो रहेको...

तालिबानले युद्ध अपराध गरेको अमेरिका र बेलायतको ठहर

१९ साउन, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानमा लडाइँ गरिरहेको चरमपन्थी संगठन तालिबानले युद्ध अपराध गरेको बताएका छन् । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्डकमा युद्धमा तालिबानले दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको उनीहरुको ठहर छ । सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै अमेरिका र बेलायतको राजदूतावासले भनेका छन्, ‘तालिबानले प्रतिरोधको रुपमा दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको छ […]

ऐयासी जीवनशैलीले अपराध, साथीबाटै हत्या

पर्सा : ऐयासी जीवनशैली अँगाल्ने र श्रम गर्नै नचाहने युवाका कारण समाजमा जघन्य अपराधका घटना घट्ने गरेको तथ्य बाहिर आएको छ। गएको साउन १४ गते वीरगन्जमा घटेको शंकास्पद सुजन मृत्यु प्रकरणको अनुसन्धानले पनि यस्तो तथ्य पत्ता लागेको हो। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजनको शंकास्पद मृत्यु प्रकरणमा सोही दिन बिहान साढे १ बजेसम्म सँगै बसेर मादक पदार्थ सेवन गरेका साथीहरूले योजनाबद्ध ढंगले हत्या गरेको पुष्टि भएको छ। हत्या गर्नुको कारण भने उनले लगाएको सुनको सिक्री, औंठी, हातको घडी र साथमा