१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना

प्रहरी तथ्यांक भन्छ– हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढ्यो कोरोना महामारीकै बीचमा देशमा जघन्यसहितका अपराध ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षमा करिब १७ प्रतिशतले अपराध बढेको नेपाल प्रहरीको तथ्यांक...

सम्बन्धित सामग्री

राज्यले मधेश आन्दोलनलाई आपराधिक घटना बनाउन खोज्यो

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटना बनाउन थालेको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा जानु पर्ने बताएका छन् । साँसद शर्मालाई होइन, मधेश आन्दोलनलाई नै सजाय भएको नेता महतोको आरोप मंगलबार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका […] The post राज्यले मधेश आन्दोलनलाई आपराधिक घटना बनाउन खोज्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् । “समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ […] The post तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै

काठमाडौं । पछिल्लो समय शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै गएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा विभिन्न आपराधिक घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी काठमाडौंले सोमबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेर विभिन्न आपराधिक घटना बढ्दो क्रममा रहेको जनाएको छ । प्रहरीको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८ […]

आपराधिक घटना नियन्त्रण गर्न भोजपुरमा विशेष सुरक्षा योजना

चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि भोजपुरमा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले भने, “निर्वाचनसमेत नजिकिँदै गएको साथै दसैँ–तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छौँ ।”चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष सुरक्षा योजना अपनाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहर

सुदूरपश्चिममा एक वर्षमा २ हजार ४ सय आपराधिक घटना

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्।  गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।यस्तै कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २

प्रदेश २ मा आपराधिक घटना बढे

१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]

राजधानी बनेसँगै सुर्खेतमा आपराधिक घटना बढ्दो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा अपराधका घटनाहरु समेत बढ्न थालेको छ । बढ्दो शहरीकरण र मानिसको आवत–जावतमा वृद्धि हुन थालेपछि अपराधका घटनाहरु समेत बढ्न थालेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको तथ्यांक अनुसार चार वर्ष यता सुर्खेतमा २ हजार ३३४ वटा विभिन्न अपराधका घटना प्रकाशमा आएका छन् ।प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ४९६ वटा आपराधिक घटना भएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ६९६ आपराधिक घटना भए भने आर्थिक वर्ष २०७६/०७७ मा ६६२ र आर्थिक वर्ष २