पहिलो पटक अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ विधि प्रयोग

१९ असोज, काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । […]

सम्बन्धित सामग्री

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौँ – अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ। जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर […]

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । उनले भने, ‘खुकुरी र […]

लागुऔषध दुव्यर्सनी अपराध होइन

लागुऔषधको प्रयोग अपराध नभएको सरोकारवालाले दाबी गरेका छन् । लागुऔषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्ने वक्ताले लागुऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा हेर्न नहुने बताएका हुन् । नेपालको कानूनले लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरूको भनाइ थियो । लागुऔषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरूले यसलाई सुधार गर्नका लागि राज्य र समाज …

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक- मन्त्री कार्की

विराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र १ नं प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० आज उद्घाटन गर्दै उनले एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा चुरोमा पुग्न […]

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : मेयर शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर शाहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका […]

बढ्दो वित्तीय अपराध र रोकथामका उपाय

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्रविधिको भरपुर प्रयोग गरे तापनि अपराधीहरूले त्यही प्रणालीमा रहेर गरिरहेको अपराध वास्तवमा ग्राहकको अज्ञानता र लापरवाहीले बढी हुने गरेको देख्न सकिन्छ । प्रविधिको विकाससँगै बैंकले आफ्नो विकास सोही दिशातर्फ उन्मुख ग¥यो । फलस्वरूप आज बैंकसम्बन्धी कारोबारका निमित्त घरमै बसेर मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएमलगायतको सुविधा प्रयोग गर्न सकिन्छ । यसले […]