तालिबानले युद्ध अपराध गरेको अमेरिका र बेलायतको ठहर

१९ साउन, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानमा लडाइँ गरिरहेको चरमपन्थी संगठन तालिबानले युद्ध अपराध गरेको बताएका छन् । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्डकमा युद्धमा तालिबानले दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको उनीहरुको ठहर छ । सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै अमेरिका र बेलायतको राजदूतावासले भनेका छन्, ‘तालिबानले प्रतिरोधको रुपमा दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको छ […]

सम्बन्धित सामग्री

मारियोपोलमा ५०० भन्दा बढी नागरिक मारिएको युक्रेनको दावी

रूसको आक्रमणमा परी बन्दरगाहा शहर मारियोपोलमा ५०० भन्दा बढी नागरिक मारिएको युक्रेनले दाबी गरेको छ।युक्रेनी अधिकारीहरुले रूसले आक्रमण गरेको क्षेत्रमा शव संकलनलाई जारी राखेका छन्। रूसी सेनाले अधिकांश सहरका आवसीय भवनहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो।अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रूसविरुद्ध युद्ध अपराध गरेको भन्दै नयाँ प्रतिबन्धहरू लगाउन थालेका छन्। अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। त्यसमध्ये रूसका केही महत्त्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा परेका छन्।जसमा र

'युद्ध अपराध' भनेको के हो ? के पुटिनविरुद्ध मुद्दा चलाउन सकिन्छ ?

एजेन्सी । रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको तीन साता बितिसक्दा पनि जारी नै छ । यसबीचमा सर्वसाधारण पनि रुसी आक्रमणको निसानामा परेका छन् । यसका लागि अमेरिका, बेलायत र युरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरूलाई जिम्मेवार ठहर्‍याएका छन् । यसैबीच, अमेरिकी...