काठमाडौं, ११ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारमा गएर आफूहरुलाई केही गर्न नदिइएको बताएका छन् । आज (आइतबार) जापनको थारु कल्याणकारिणी सभाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भएपनि केही काम गर्न नसकिएको बताए । चौधरीले रञ्जिता मन्त्री हुँदा माओवादी, कांग्रेस, एमालेको मात्रै काम बनेको […]