मल कालोबजारी गरेको भन्दै बाराको कृषि सहकारीमा शिलबन्दी

१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो । किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा […]

सम्बन्धित सामग्री

रासायनिक मलको कालोबजारी

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा ३ महिनाअघि शारदा नगरपालिका–१ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका अध्यक्ष प्रवीण घर्ती पक्राउ परे । माघ ५ गते बाग्चौर नगरपालिका–११ पानीखोलामा रा१क १३६३ नम्बरको मिनीट्रकमा ल्याइएको अवैध रासायनिक मल बेच्दै गरेको अवस्थामा स्थानीय दिनेश ओली पक्राउ परे ।

अनुदानको मलमा कालोबजारी

वीरगन्ज ।  पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया र डीएपी मल […]

अनुदानको मलमा कालोबजारी

वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका-३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी […]

रासायनिक मल कालोबजारीको अभियोगमा सहकारीका अध्यक्ष पक्राउ

रासायनिक मलमा कालोबजारी गरेको अभियोगमा प्रहरीले जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका लिमिटेडका अध्यक्षलाई पक्राउ गरेको छ । शारदा नगरपालिका १३ लेखटाकुरा घर भएका अध्यक्ष प्रवीण घर्तीमगर पक्राउ परेका हुन् ।

अनुदानको मलमा कालोबजारी गर्न खोज्ने दुई जना पक्राउ

रुपन्देही । प्युठान प्रहरीले किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई पक्राउ गरेको छ। प्युठान नगरपालिका-९ मरन्ठानाको दीर्घायु कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् । […]

अनुदानको मल बिक्री गर्न खोज्‍ने दुई पक्राउ

किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्‍न दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि पठाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मलमा कालोबजारी : सहकारीले किसान होइन, व्यापारीलाई बेच्छन्

सिरहामा निषेधाज्ञाका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरूले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्

१७ रुपैयाँको मल ४० रुपैयाँमा बेचेको आरोपमा सप्तरीमा २ जना पक्राउ

सप्तरी – सप्तरीमा कृषि मलको कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  रासायनिक मल नपाएर किसानहरु समस्यामा परिरहेको बेला मलको कालोबजारी गरेको आरोपमा सप्तकोशी नगरपालिका १ फत्तेपुरको राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण गुप्ता पक्राउ परेका हुन् ।  त्यस्तै आरती कृषि सहकारी संस्था लिमिटेड मल...

किसानले सहकारीबाट पाउने मल कालोबजारी गर्ने पक्राउ

बारा : धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला बारामा भने सहकारी खोलेर मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्।  प्रहरीले कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ का मुरारी साह तेली र श्री आसकामिनीमाई कृषि सहकारी संस्थाका कर्मचारी विश्वनाथ साह कलवारका छ...

सिन्धुलीमा मल कालोबजारी आरोपमा समातिएका धरौटीमा रिहा

सिन्धुली : मल कालोबजारी र अनुदानको मल बिक्री गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका एक सहकारी सञ्चालक धरौटी बुझाएर छुटेका छन्।  सिन्धुली जिल्लाका लागि भनेर अनुदानमा आएको मलसमेत अन्तै बिक्री गरेको अरोपमा वैशाख २४ गते कमलामाई नगरपालिका ६ रातामाटाका जय बागवानी कृषि सहकारी संस्थाका डुकेन्द्रराज दाहाल पक्राउ परेका...