सप्तरी – सप्तरीमा कृषि मलको कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
रासायनिक मल नपाएर किसानहरु समस्यामा परिरहेको बेला मलको कालोबजारी गरेको आरोपमा सप्तकोशी नगरपालिका १ फत्तेपुरको राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण गुप्ता पक्राउ परेका हुन् ।
त्यस्तै आरती कृषि सहकारी संस्था लिमिटेड मल...