वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया र डीएपी मल […]