किसानले सहकारीबाट पाउने मल कालोबजारी गर्ने पक्राउ

बारा : धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला बारामा भने सहकारी खोलेर मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्।  प्रहरीले कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ का मुरारी साह तेली र श्री आसकामिनीमाई कृषि सहकारी संस्थाका कर्मचारी विश्वनाथ साह कलवारका छ...

सम्बन्धित सामग्री

पर्सामा मल कालोबजारी गर्ने पक्राउ

युरिया मल कालोबजारी गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मल भारतीय युरिया मलको बोरामा परिवर्तन गरी अनधिकृतरुपमा कालोबजारी गर्दै आएका पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीय दिपेशकुमार साहलाई नियन्त्रणमा लिइएको हो ।

अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ । सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स […]

मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद

वीरगञ्ज- मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो। सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हाे। सो क्रममा प्रहरीले पसलबाट १२३ […]

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो । उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको […]

युरियाको कालोबजारी गरेको अभियोगमा युवक पक्राउ

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा सप्तरीको राजविराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । कालोबजारी भइरहेको सूचनाको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला प

मलको ‘कालोबजारी’ गर्ने १९ वर्षीय युवक पक्राउ

जनकपुरधाम – युरिया मलको कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको […]

अनुदानको मलमा कालोबजारी

वीरगन्ज ।  पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया र डीएपी मल […]

अनुदानको मलमा कालोबजारी

वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका-३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी […]

अनुदानको मलमा कालोबजारी गर्न खोज्ने दुई जना पक्राउ

रुपन्देही । प्युठान प्रहरीले किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई पक्राउ गरेको छ। प्युठान नगरपालिका-९ मरन्ठानाको दीर्घायु कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् । […]

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।