मलमा कालोबजारी : सहकारीले किसान होइन, व्यापारीलाई बेच्छन्
सिरहामा निषेधाज्ञाका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरूले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्