अनुदानको मल बिक्री गर्न खोज्‍ने दुई पक्राउ

किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्‍न दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि पठाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

किलोको २२ रुपैयाँ पर्ने अनुदानको मल दोब्बरले महँगो !

पोखरा – स्थानीय मल व्यवस्थापन समितिले निर्धारण गरेको मूल्यअनुसार पोखरा महानगरपालिका–५ मा अनुदानको मल किसानलाई बढीमा २२ रुपैयाँ लिएर बिक्री गर्न पाइन्छ। अनुदानको मलमा झेल गर्दै झन्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको छ। पोखरा मालेपाटनमा सञ्चालित कोइराला कृषि सामाग्री भण्डारले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। […]

अनुदानको मल बढी मूल्यमा बिक्री

बिर्तामोड– झापाको मेचीनगरस्थित एक सहकारी संस्थाले सरकारबाट अनुदानित रासायनिक मल तोकेको भन्दा बढी रकम लिएर बिक्री गरेको पाइएको छ । झापाको मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो । सरकारबाट अनुदानित रासायनिक मल युरिया प्रतिबोरा औसत मूल्य ७ सय ५० रुपैयाँका दरले बिक्री […]

अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

‘सहकारीमा अनुदानको मल छैन’

कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन्।...

अनुदानको मल किन्दा कम गुणस्तरको मल अनिवार्य !

६ मंसिर, काठमाडौं । सरकारी अनुदानको मल खरीद गर्ने तनहुँको एक सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले १२ पटकसम्म मागै नगरेको एसएसपी (सिंगल सुपर फस्फेट) नामक मलसमेत पठाइदियो । किसानले माग नगरेको र सहकारीले पनि खरीद गर्न नचाहेको मल हरेक खेपमा ४०/५० बोरा पठाइदिएपछि सहकारीका प्रमुखले साल्ट ट्रेडिङका प्रमुखसँग आक्रोश पोखे । ‘साल्टका पंकज जोशी र मल […]

अनुदानको मल पाउन कृषकलाई छैन सहज

कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।

अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन्…

अनुदानको मल चर्को मूल्यमा विक्री गरिँदै

कैलालीमा मलखादको विक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरीद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरीद गर्नुपरेको किसानले बताएका छन् । ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ,’ कृषक वीरे चौधरीले भने – ‘बिक्रेताले चर्को मूल्यमा विक्री…

अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

धनगढी । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल