रासायनिक मलको कालोबजारी

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा ३ महिनाअघि शारदा नगरपालिका–१ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका अध्यक्ष प्रवीण घर्ती पक्राउ परे । माघ ५ गते बाग्चौर नगरपालिका–११ पानीखोलामा रा१क १३६३ नम्बरको मिनीट्रकमा ल्याइएको अवैध रासायनिक मल बेच्दै गरेको अवस्थामा स्थानीय दिनेश ओली पक्राउ परे ।

सम्बन्धित सामग्री

रासायनिक मलको कालोबजारी बढ्दै, उपभोक्ता मारमा

रामपुर (पाल्पा)- बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ । मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन् ।  सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुषालले ...

अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ । सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स […]