‘आम नेपालीलाई लज्जीत बनाउने पातकीहरुलाई पाता फर्काइयोस’

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य अजय बावु तिवारीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न जोसुकैलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका न् । उक्त प्रकरणमा संलग्नलाई दलीय संलग्नता नहेरी, विना मोलमोलाई अनुसन्धान अघी बढाउनसमेत उनले आग्रह गरेका छन्। सरकारले देशका दुश्मनहरुलाई फरार हुनबाट रोक्नुपर्ने बताउँदै आम नेपालीको शिर निहुराउने, देशको विश्वसनियता घटाउने कार्यमा […]

सम्बन्धित सामग्री

दुई नेपालीलाई म्यान्मा पुर्याई बन्धक बनाउने एक युवती पक्राउ

काठमाडौं : रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् ।थाइल्याण्डको कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारी दिलाईदिने आश्वासनमा परी दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन्।मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। उनलाई आइतबार साँझ काठमाड

बेलायतमा कडा बन्दै अध्यागमन नियम‚ नेपालीलाई निकै गाह्रो

लण्डन : बेलायत सरकारले देशमा आप्रवासीको संख्या घटाउन अध्यागमन सम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ। बेलायती गृहमन्त्री जेम्स क्लेभर्लीले बेलायती संसद्‌को तल्लो सदनमा यो सम्बन्धमा बयान दिएका हुन्।नयाँ नियममा विदेशी कामदारलाई सीपमा आधारित भिसा प्राप्त गर्नका लागि उच्च तलब सीमा तोक्ने र परिवारका सदस्यहरूलाई आश्रितको रूपमा बेलायत ल्याउन प्रतिबन्ध लगाउने समावेश छ। यो नियम आगामी वसन्त ऋतुदेखि लागू हुनेछ। यो निर्णयको प्रत्यक्ष असर नेपालीलाई पर्नेछ। यसले नेपाली विद्यार्थी र दक्ष कामद

नेपालीलाई भुटानी शरनार्थी बनाउन ठूलै नेताको संलग्नता छ– धनराज गुरुङ

काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरनार्थ बनाएर ठूलै नेताहरुले करोडौं असुली गरेको विषय छानविनको माग गरेका हुन् । उक्त कार्यमा संलग्न व्यक्ति जतिसुकै […]

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि […]

नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई छैन : मिनेन्द्र रिजाल

२ भदौ, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताएका हुन् । सो नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख नेता […]

नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार कसैलाई छैन : मिनेन्द्र रिजाल

काठमाडौं : सत्तारुढ नेपाली काङ्ग्रेसका नेता डा मिनेन्द्र प्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताविहीन, मुलुकविहीन बनाउने अधिकार नभएको बताएका हुन्। नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै…

‘नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई छैन’

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताएका हुन्। नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए। […]

नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन : रिजाल

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनुभएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भए पनि नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको बताउनुभएको हो । नागरिकता विधेयक ढुङ्गाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताउनुभयो । संसद्को कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकतावि...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने तयारी

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ ९एनआरएनए० को बालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतस् एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य […]